कविता
कविता- ‘क’ सोच्यो ‘ज्ञ’ हुन्छखतिवडा एन.पी
३ बर्ष अगाडि
ऐया !! खोइ कहाँ दुख्छ किन दुख्छ कसरी दुख्छ के भएर दुख्छ न त चिकित्सकलाई थाहा छ न त आफैलाइ थाहा छ ‘क’ सोच्यो ‘ज्ञ’ हुन्छ ‘१’ सोच्यो ‘०’ हुन्छ न कपट न छल कर्म निश्चल छ तर जे गर्छु उल्टो हुन्छ राम्रो गर्न खोज्यो नराम्रो हुन्छ अब्जसिलो संसार सबैकुरा बेकार भर्याङ पनि अचम्मको......