बचत घट्याे

नेपालीकाे खर्च बढ्दाे क्रममा, आम्दानीको ९१.१ प्रतिशत खर्च

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो। राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९/२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। यसको अर्थ सरदरमा नेपालीले एक......

बचत घट्याे

नेपालीकाे खर्च बढ्दाे क्रममा, आम्दानीको ९१.१ प्रतिशत खर्च

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता...