सहयाेग

समाजसेवी कृष्ण कार्कीको सहयोगमा तिन सय परिवारलाई खाद्यान्न बितरण

नयाँ मिडिया ८ महिना अगाडि

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी मुलुक नै लकडाउन भएको अवस्थामा दैनिक ज्याला मजदुरी गरि जिबिकोपार्जन गर्दै आएका देशका विभिन्न क्षेत्रहरुका करिब ३ सय घर धुरीलाई चामल ,नुन , तेल, दाल लगाएतका खाद्यान्न सामग्री सहयोग बरिष्ठ समाजसेवी कृष्ण कार्की आमा नरमाया कटवाल (कार्की ) को हात बाट राहत बितरण गरिएको थियो । बिदेशमा बसेर......