टिप्पणी

खोक्रो सम्पन्नता ! धनले धनी, मनको दरिद्र

राजेन्द्र प्रसाईं ३ महिना अगाडि

मेरो मनमा बारम्बार एउटै प्रश्नले घर गरि रहन्छ। मनमा घोचि रहन्छ। त्यो प्रश्न हो, हामी धनी हुँदैछौं कि गरिब? आजको मान्छे हिजो भन्दा सम्पन्न छ या विपन्न ? आधुनिक समाज, जो विकसित छ भनिन्छ त्यो पहिलेभन्दा सम्पन्न छ कि विपन्न ? म आफ्नै गाउँघर आफ्नै परिवार को हिजो र आजको अवस्थाको तुलना गर्छु तर......