राजनिती
गाँजा माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ताप्रस्तावमा नेकपाका ४६ जना सांसदकाे समर्थन
नयाँ मिडिया
४ बर्ष अगाडि
गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासीन नेकपाका सांसदहरुले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन । लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको छ । सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन् । याे समाचार......