चर्चित गायक लिटिल रिचर्डको ८७ वर्षमा निधन

नयाँ मिडिया २ महिना अगाडि

चर्चित संगीतकार एवं गायक लिटिल रिचर्डको शनिबार निधन भएको छ । उनी ८७ वर्षका थिए । रिचर्ड लामो समयदेखि बिरामी थिए । उनका आफन्तका अनुसार रिचर्डको निधन बोन क्यान्सरका कारण भएको हो । उनी पछिल्लो समय अमेरिकाको टुल्लाहोमा शहरमा बसिरहेका थिए । प्रशंसक उनको पियानो बजाउने खुबीका पारखी थिए । यसबाहेक उनको हेयरस्टाइल र......