NayaMedia

Advertisment

SKIP THIS

गाेली चल्याे

लकडाउन उल्लंघन गर्ने स्थानीय र प्रहरी बिच झडप, सिराहामा गाेली चल्याे

नयाँ मिडिया १० महिना अगाडि

सिराहाको सिराहा नगरपालिका-१७ स्थित पछेर्वामा प्रहरी र स्थानीयबीच झडप भएको छ । लकडाउन उल्लंघन गरेको सूचनाका आधारमा गएको प्रहरी टोली र स्थानीयबीच विवाद भएको हो । झडपका क्रममा प्रहरीले २३ राउण्ड हवाई फायर गरेको छ । अहिले पनि तनाव कायमै रहेको सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन् ।...