भ्रामक प्रचार
लुम्बिनीकै सरकारी जग्गामा बसेको अन्तर्राष्ट्रिय संस्था द्वारा लुम्बिनी भारतमा पर्ने प्रचारइन्स्टिच्युटका पदाधिकारीमाथि गृह मन्त्रालयकाे छानबिन सुरू
नयाँ मिडिया
४ बर्ष अगाडि
गौतम बुद्धबारे अनुसन्धान गर्ने भन्दै लुम्बिनीकै सरकारी जग्गामा बसेको अन्तर्राष्ट्रिय संस्थाले लुम्बिनी भारतमा पर्ने भ्रामक प्रचार गरेको भेटिएको छ । लुम्बिनी इन्टरनेसनल रिसर्च इन्स्टिच्युट नामक जापानी संस्थाले ‘द बर्थ अफ द बुद्ध’ किताबमा लुम्बिनीलाई भारतको नक्सामा छापेको हो । लुम्बिनीबारे गलत प्रचार गरेको भेटिएपछि इन्स्टिच्युटका पदाधिकारीमाथि गृह मन्त्रालयले छानबिन थालेको छ । गृहले पर्यटन......