नयाँ मिडिया
३ बर्ष अगाडि
रोल्पाका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आइडी बनाएर आफूलाई हैरान पार्न थालेपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन्। नक्कली फेसबुक आइडी बनाएर अश्लील तस्बिरहरु सार्वजनिक गर्न थालेपछि हत्या गरेको बयान उनले दिएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ। हत्या आशंकामा कल्पना मुडभरी पौडेललाई प्रहरीले सोमबार चितवनबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर......