NayaMedia

Advertisment

SKIP THIS

कोरोना पुष्टि

कैलालीको गोदावरीमा एकै दिन थप ४४ जनामा कोरोना पुष्टि

नयाँ मिडिया १२ महिना अगाडि

कैलालीको गोदावरीमा मंगलबार एकै दिन थप ४४ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा गोदावरीका १५ महिला र २९ पुरुष गरी थप ४४ जनामा कोरोना पुष्टि भएको हो । यसअघि गोदावरीमा ३७ जनामा कोरोना पुष्टि भएको थियो । मंगलबार थपिएसंगै गोदावरीमा जम्मा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । सुदूरपश्चिकै केन्द्र......