NayaMedia

Advertisment

SKIP THIS

गोर्खा सैनिक

भारतीय सीमाकाे रक्षा गर्दा गर्दै अस्ताए एक नेपाली गोर्खा सैनिक

नयाँ मिडिया १० महिना अगाडि

भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू-कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै सोमबार बिहान करिब साढे पाँच बजेतिर पाकिस्तानतर्फबाट भएको गोलीबारीमा परेर जम्मू-कश्मीरको नौसेरा क्षेत्रको रजौरी......