गोर्खा सैनिक
भारतीय सीमाकाे रक्षा गर्दा गर्दै अस्ताए एक नेपाली गोर्खा सैनिकनयाँ मिडिया
२ बर्ष अगाडि
भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू-कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै सोमबार बिहान करिब साढे पाँच बजेतिर पाकिस्तानतर्फबाट भएको गोलीबारीमा परेर जम्मू-कश्मीरको नौसेरा क्षेत्रको रजौरी......