टाउको समेत फुटेको छ
नयाँ मिडिया
३ बर्ष अगाडि
सर्लाहीमा सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली काँग्रेसका कार्यकताबीच झडप हुँदा दुई पक्षका १८ जना घाइते भएको छ । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नगर प्रदर्शनको तयारी गरिरहेको बेला काँग्रेसका कार्यकर्ताले योजनाबद्धरुपमा आक्रमण गरेपछि नेकपाका १४ जना घाइते भएको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले दाबी गरे । घाइते......