काेराेना त्रास
गोसिया मस्जिद, लम्कीका अध्यक्ष भन्छन्, ‘न संक्रमितकाे संम्पर्कमा हामी पुगेकाछाै, न काेही आएकाे छ’'मस्जिद नै बन्द गरेर बसेकाछाै'
रमित पाण्डे
३ बर्ष अगाडि
कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढ्दै गए संगै मानिसमा त्रास बढ्दै गएको छ । दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीमा आठ जना र सप्तरीमै एक मस्जिदमा लुकेर बसेका ११ जना भारतीय नागरिकमा कोरोना पुष्टि भएपछि सुरु भएको त्रास नेपालगन्जमा गत शुक्रबार एकजना मुस्लिम धर्मगुरुसहित आइतबार र मंगलबार लगातार ९, ६ र ७......