क्रिकेट रंगशाला
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागी आर्थिक सहयोग जुटाउन महायज्ञ हुदै२१ खेलका राष्ट्रिय खेलाडी बाट उदघाटन गराइने, ५० करोड उठाउने लक्ष्य
नयाँ मिडिया
४ बर्ष अगाडि
चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन धनधान्याचल महायज्ञ हुने भएको छ । आगामी माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माणस्थल भरतपुर १५ मा नै महायज्ञ गर्न लागिएको धुर्मस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले जानकारी दिए । महायज्ञको प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहेका छन् । महायज्ञबाट ५० करोड उठाउने......