अन्तराष्ट्रिय
ग्रिनकार्ड दिने काम दुई महिनाका बन्द गर्ने ट्रम्पकाे घोषणा, विदेशी बस्न रोक्ने आदेश जारी हुँदैनयाँ मिडिया
४ बर्ष अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् । यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए । तर, यसबारे थप व्याख्या गरिएको थिएन । मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि......