स्वास्थ्य सामाग्री सहयाेग
ग्रीन फाउन्डेसन नेपालद्धारा मोहन्याल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरणनयाँ मिडिया
२ बर्ष अगाडि
गत मंगलबार जेठ १८ गते सामुदायीक वन उपभोक्ता महासंघको २६ औँ स्थापना दिवसको अवसर पारेर ग्रीन फाउन्डेसन नेपालद्धारा मोहन्याल गाउँपालीकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको छ । सो कार्यक्रममा फाउन्डेसनको तर्फबाट पालीकालाइ ३ थान पि.पि.ई सेट, १९०० थान सर्जिकल मास्क, ३० थान १०० मि.लि. स्यानीटाइजर, १ थान ५ लिटर स्यानीटाइजर, १ थान अक्सीमिटर र ५०......