ग्रेटर नेपाल

हाम्रो सम्मान र विजय केवल ग्रेटर नेपालमा छ- फणिन्द्र नेपाल

नयाँ मिडिया ११ महिना अगाडि

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले नेपालीकाे सम्मान र विजय केवल ग्रेटर नेपालमा भएकाे बताएकाछन । उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै यस्ताे भनेकाछन, नेपोलियन बोनापार्टले भनेका छन् ,  ” मृत्युु केही होइन, तर पराजित र अपमानित हुनुचाहिँ दिन-दिनैको मृत्यु हो ।” अब तपाईं नै भन्नुस् मित्रहरू ! हामी बाँचिरहेका छौँ कि दिनदिनै मरिरहेका छौँ ?......