प्रदेश- १
फोर सेभेन गाइजद्वारा लागुपदार्थ सेवन बिरुद्ध घरदैलो कार्यक्रमनयाँ मिडिया
३ बर्ष अगाडि
झापा बुद्धशान्ति वडा न. ४ र ७ का युवाहरूले संयुक्त रुपमा शनिबार लागुपदार्थको प्रयोग र ओसार-पोसार बिरुद्ध घरदैलो कार्यक्रम गरेका छन्। वडा नम्बर ७को मोतीडाडाबाट शुरु भएको कार्यक्रम सोही वडा र ४ का विभिन्न स्थानमा परिक्रमा गर्दै सम्पन्न भएको हो। पछिल्ला दिनहरूमा लागुपदार्थको ओसारपसार र प्रयोग बड्दा दुर्ब्यसन बढेको छ।अझ लकडाउनले गर्दा अधिकाङ्स युवाहरु बेरोजगार......