घरेलु मदिरा
घरेलु मदिरा सेवनले तीन दिनमा ५ जनाकाे मृत्युनयाँ मिडिया
३ बर्ष अगाडि
महोत्तरीमा घरेलु मदिरा सेवनले तीन दिनमा ५ जनाकाे मृत्यु भएकाे छ। भङ्गहा नगरपालिका वडा नम्बर ७ का ४५ वर्षीय सिकिन्द्र चौधरीकाे बुधबार राति मृत्यु भयाे । त्यसैगरी मंगलबार राति स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको वडा नं. ७......