रिपाेर्ट नआउँदै घर पठाइएकालाई संक्रमण पुष्टि भएपछि क्‍वारेन्टाइन बोलाइयो

नयाँ मिडिया ६ महिना अगाडि

जेठ ८ गते भारतबाट दैलेख पुगेका नारायण नगरपालिका–२ का तीन जनाको आरडीटी परीक्षण गरियो । केही दिन नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेका उनीहरुलाई आरडीटी रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाइयो । तर, पीसीआर रिपोर्ट पोजेटिभ आएको भन्दै फेरि क्वारेन्टाइनमा बोलाइएको छ । अहिले उनीहरु जाजरकोटस्थित कोटथाप्लामा निर्माण गरिएको क्वारेन्टाइनमा छन् । उनीहरुसँग आएका ८७ जनाको......