नेकपा विवाद
म विरुद्ध घेराबन्दी भयाे तर राजीनामा दिन्न : प्रधानमन्त्री ओलीजे सुकै अवस्था आइ लागे पनि सामना गर्ने तयारी गर्न सांसदलाई निर्देशन
नयाँ मिडिया
३ बर्ष अगाडि
प्रधानमन्त्री केपी ओलीले आफूले नेताहरूले असहयोग नीति बनाए पनि पदबाट राजीनामा नदिने बताएका छन्। ‘सरकारले काम गर्न खोज्दा खोज्दै जहिल्यै पार्टीका केही नेताले असहयोग नीति लिए। अहिले मविरुद्ध घेराबन्दीको प्रयास भएको छ। तर म राजीनामा दिन्न’, आफू निकट सांसदसँग बालुवाटारमा ओलीले भने। सोमबार दिनभर आफूनिकट नेता परिचालन गरी वरिष्ठ नेता माधव नेपाल पक्षलाई फकाउने......