जुवाडे पक्राउ

कैलालीको लम्कीचुहा र घोडाघोडि बाट एक लाख ६८ हजार नगदसहित १७ जना जुवाडे पक्राउ

नयाँ मिडिया २ महिना अगाडि

कैलालीको घोडाघोडि र लम्कीचुहाबाट एक लाख ६८ हजार नगदसहित १७ जना जुवाडे पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका- १० आमखोइया बस्ने टेक बहादुर मल्ल र लम्कीचुहा नगरपालिका वडा नम्वर २ स्थित रोहन ढकालको घरमा जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका हुन। ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका– २ बाट स्थानीय विष्णु......