NayaMedia

Advertisment

SKIP THIS

कोरोना संक्रमण

घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण

नयाँ मिडिया ६ महिना अगाडि

कैलालीको घोडाघोडी नगरपालिका नगर प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले १४ कात्तिकमा स्वाब दिएका थिए । ‘आफूमा कसरी संक्रमण भयो भन्ने पत्तै भएन,’ उनले भने, ‘मेरो स्वस्थ्य अवस्था सामान्य छ, कुनै लक्षण छैन, घरमै सुरक्षित बसेकोछु ।’......