कोरोना संक्रमण

कोरोना संक्रमणबाट अमेरिकामा निधन भएका भनिएका ङिमा शेर्पा जीवितै

नयाँ मिडिया ४ महिना अगाडि

कोरोना (कोभिड-१९) संक्रमणबाट अमेरिकामा निधन भएका भनिएका ङिमा तेम्बा शेर्पा जीवितै रहेको उनका परिवारजनले जानकारी दिएका छन्। न्युयोर्क शहरमा बस्दै आएका ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, ङिमा टेम्बा शेर्पा र अजयमान छोचुको निधन भएको खबर राष्ट्रिय समाचार समितिले प्रविष्ट गरेको थियो। तर संक्रमणका कारण ज्यान गुमाएका भनिएका ङिमा टेम्बा शेर्पा जीवितै......