चट्याङ
लम्कीमा चट्याङ लागेर एकको मृत्यु, एक घाइतेरमित पाण्डे
३ बर्ष अगाडि
कैलालीको लम्कीचुहा नगरपालिका- १ लम्कीमा आज दिउँसो चट्याङ लागेर एक १३ बर्षिय बालिकाको मृत्यु भएको छ भने अर्की एक १४ वर्षिय बालिका घाइते भएकी छन् । स्थानिय जंगलमा बाख्रा चराउन गएका बेला लम्कीचुहा नगरपालिका १ साङ्गा चोकको करिब ५० मिटर पूर्वपट्टी चट्याङमा परी १३ वर्षिय बालिका अञ्जु शाहीको घटना स्थलमै मृत्यु भएको हाे ।......