चलचित्र
‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ रिलिजटेलिभिजन कलाकारको ३ दिने यात्राको कथामा चलचित्र
नयाँ मिडिया
४ बर्ष अगाडि
PYIlWmn0-C0
चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश ‘जिन्दगीको के छ र भर’ बोलको गीतको भिडियो सार्वजनिक भएकाे छ । सुभाष भुषालको संगीत रहेको गीतमा सुरज गैरेको शब्द, केतन क्षेत्रीको स्वर छ । माघ २४ गतेबाट रिलिज हुने यो चलचित्रमा विशाल सापकोटाको लेखन तथा निर्देशन छ । दिनेश राउत र सुभाष थापा निर्माता रहेको चलचित्रमा प्रवल कोइराला र......