उपत्यकामा बढ्यो चलहपहल

काठमाडौं उपत्यकामा जोर विजोरका आधारमा सवारी चल्न थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै निजी र सार्वजनिक सवारी साधानहरु जोर विजोरका आधारमा चल्न थालेका हुन् । सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी सिट भएकाहरु मात्र चलेका छन् । निजी सवारी भने जोर विजोरका आधारमा सबै चलेका छन् । सवारी चलेसँगै सडकमा सवारी चाप बढेको......

उपत्यकामा बढ्यो चलहपहल

काठमाडौं उपत्यकामा जोर विजोरका आधारमा सवारी चल्न थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै निजी र सार्वजनिक सवारी साधानहरु जोर...