चारजना डिस्चार्ज

लम्कीका युवक केहीबेरमा डिस्चार्ज हुँदै

धनगढी। कैलालीको लम्कीका २१ वर्षीय युवकले कोरोना भाइरस (कोभिड–१९)लाई जितेका छन्। १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवकको आइतबार केहीबेरमा डिस्चार्ज हुँदैछ। उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई, लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज हुन लागेका हुन्। उनको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि......

चारजना डिस्चार्ज

लम्कीका युवक केहीबेरमा डिस्चार्ज हुँदै

धनगढी। कैलालीको लम्कीका २१ वर्षीय युवकले कोरोना भाइरस (कोभिड–१९)लाई जितेका छन्। १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवकको...