अपराध
भारतबाट चोरी गरी ल्याएको १ करोड रुपैयाँ सहित कैलालीमा ३ जना पक्राउसुत्ने खाट मुनि खाल्डो खनी लिपपोत गरी पुरेर राखेकाे अवस्थामा ६५ लाख भारु बरामद
नयाँ मिडिया
४ बर्ष अगाडि
भारतबाट चोरी गरी ल्याएको १ करोड रुपैयाँसहित प्रहरीले कैलालीमा ३ जनालाई पक्राउ गरेको छ । भारतको दिल्लीबाट चोरी गरेर ल्याएको ६५ लाख भारतीय रुपैयाँ (एक करोड ४ लाख नेपाली रुपैयाँ) सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले बाजुराको बुढीगंगा नगरपालिका १, डुङ्ग्रीका २९ वर्षीय जहर सिंह थापा सोही ठाउँकी २८ बर्षकी......