NayaMedia

Advertisment

SKIP THIS

गोली हानी हत्या

अमेरिकामा चिनियाँ प्रोफेसरकाे गोली हानी हत्या

नयाँ मिडिया १२ महिना अगाडि

अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर गत साता आफ्नै निवासमा मृत भेटिएका थिए । प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक प्रोफेसर बिङ ली गत शनिबार आफ्नै निवासमा मृत भेटिएका थिए । उनको टाउको, छाती, हात, खुट्टा र गर्धनमा गोली......