गोली हानी हत्या
अमेरिकामा चिनियाँ प्रोफेसरकाे गोली हानी हत्यानयाँ मिडिया
३ बर्ष अगाडि
अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर गत साता आफ्नै निवासमा मृत भेटिएका थिए । प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक प्रोफेसर बिङ ली गत शनिबार आफ्नै निवासमा मृत भेटिएका थिए । उनको टाउको, छाती, हात, खुट्टा र गर्धनमा गोली......