NayaMedia

Advertisment

SKIP THIS
भाइरल ज्वरोलाई कोरोना ठानेरआत्महत्या

कोरोना भाइरसको एकजना पनि संक्रमित भेटिएका छैन

चीनको ऊहानबाट संसारभरी फैलिरहेको कोरोना भाइरसका भारतमा तीन घटनामात्रै देखिएका छन् तर भाइरसको संक्रमणको डर भने जताततै व्याप्त छ । गलबार भारतको आन्ध्र प्रदेशमा ५० वर्षीय एक व्यक्तिले कोरोना भाइरसद्वारा संक्रमित भएको शंकामा फाँसी लगाएर आत्महत्या गरेका छन् । उनले आफ्नी श्रीमती र बच्चाहरुलाई उक्त संक्रमणबाट बचाउन यस्तो कदम उठाएको भारतीय संचार माध्यमले बताएको......

भाइरल ज्वरोलाई कोरोना ठानेरआत्महत्या

चीनको ऊहानबाट संसारभरी फैलिरहेको कोरोना भाइरसका भारतमा तीन घटनामात्रै देखिएका छन् तर भाइरसको संक्रमणको डर भने जताततै व्याप्त छ...