घरका सामग्री निकालेर चौकीमा आक्रमण

रुकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड

नयाँ मिडिया ४ महिना अगाडि

मुसीकोट नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा मंगलबार तोडफोड भएको छ । १३ नम्बर वडाध्यक्ष दीपक केसी नेतृत्वको टोलीले बेलुकी ८ बजेतिर आक्रमण गरेको हो । मंगलबार राति तोडफोड गरिएको रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ मा रहेको अस्थायी प्रहरी पोस्ट । मोटरसाइकलमा आएका केसीले जाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै झगडा सुरु......