नयाँ मिडिया
४ बर्ष अगाडि
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध सानदार जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा जाउलाखेलले च्यासललाई २–० गोलले हरायो । जाउलाखेलको जितमा रुपबहादुर लामा र विजय घलानले एक एक गोल गरे । ८०औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाए ।......