छठलगत्तै त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा, पायक पर्ने ठाउँबाट दिन पाइने

नयाँ मिडिया २ महिना अगाडि

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ। त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न......