नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु

नयाँ मिडिया ८ महिना अगाडि

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार थप एक जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएको हो । उनका अनुसार जेठ १० गते भारतबाट नेपाल आउने क्रममा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।......