NayaMedia

Advertisment

SKIP THIS

जग्गा अतिक्रमण

विद्यालयको १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणमा

विद्यार्थीले खेल्ने मैदानसमेत कब्जा गरेर खेती

नयाँ मिडिया १ बर्ष अगाडि

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ । २०६२ सालमा स्थानीय समुदायले विद्यालयको नाममा हस्तान्तरण गरेको सो जग्गा हर्षबहादुर आले, गम्भीर आले, अम्मरसिंह आले, रुद्रबहादुर सलामी, दलबहादुर सुनारलगायत २४ जनाले ‘कब्जा’ गरेर भौतिक संरचना निर्माण तथा खेतीपाती गरिरहेका छन्। नागरिक दैनिकमा समाचार......