कोरोनाले जनकपुरमा ग्यास व्यवसायीको मृत्यु

नयाँ मिडिया ३ महिना अगाडि

सिरहाका कोरोना संक्रमितको धनुषामा मृत्यु भएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना भएका कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका- ५ का ६२ वर्षीय पुरुष रहेका छन् । मधुमेह र उच्च रक्तचापका बिरामी रहेका उक्त पुरुषलाई चार/पाँच दिनदेखि ज्वरोसहित टाउको दुखाईको समस्याबाट पीडित थिए । पहिला घरमै चिकित्सकको......