सुदुरपश्चिम

लम्किचुहा नगरपालिकाका जनप्रतिनिधीकाे दादागिरी, गाँउमा बाढी पस्दा नाला सम्म खाेल्न दिएनन (भिडियाे सहित)

नगरपालिकाले पैसा नदिए आफै उठाएर दिने भन्दै काम गरिदिन स्थानियले अनुराेध गरे पनि काम राेकियाे

निम क्षेत्री २ महिना अगाडि

हिजाेदेखी अविरल बर्षाका कारण कैलालीका विभिन्न क्षेत्र डुवानमा परेका छन । बाढीले कति घरबार विहिन भएकाछन भने कतिले खाना समेत पाएका छैनन । यस्ताे बेलामा उद्दार र राहातमा खटिनु पर्ने जनप्रतिनिधी नै जनताका घर डुवानमा पार्न अग्रसर हुदा कस्ताे हाेला ? यस्तै भएकाे छ कैलालीकाे लम्किचुहा नगरपालिकामा । लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधी नै जनताकाे घर......