शोकमा गाउँ

श्रीमतीलाई ‘गोली चल्यो फोन राख’ भनेका अर्जुन संग फेरी कुरा हुन पाएन

६ महिनाअघि मात्र भएकाे थियाे अर्जुनकाे विहे

नयाँ मिडिया ११ महिना अगाडि

नयाँ वर्षकै दिन भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए । जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ । ‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका मामा सुजीत थापा भन्छन्......