एसएसबीकाे दादागिरी, सरकार माैन
एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको प्रत्यक्षदर्शीले भनिसक्दा पनि गृहमन्त्री मौननयाँ मिडिया
२ बर्ष अगाडि
सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराएको छ । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नताबारे सरकार मौन बसेको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताए । यसबारे छानविन गर्न गृह मन्त्रालयले......