संविधान दिवस

कैलालीकाे लम्किचुहामा जलाइयाे संविधान- ‘असाेज ३, कालाे दिन’ (भिडियाे सहित)

नयाँ मिडिया २ महिना अगाडि

संविधान दिवसकाे दिन कैलालीकाे लम्किचुहामा संविधानकाे विराेधमा प्रदर्शन भएकाे छ । थारूहट/ थारूवान राष्ट्रिय माेर्चाले असाेज तिन, कालाे दिन भन्दै र्याली सहित प्रदर्शन गरेकाे हाे । थारूहट/ थारूवान राष्ट्रिय माेर्चा, क्षेत्र-१, कैलालीकाे आयाेजनामा टाउकाेमा कालाे फेटा र कालै व्यानरमा निकालिएकाे र्याली बजार परिक्रमा गरी लम्किचुहा- ४, बलियामा संविधान जलाउदै काेण सभा गरेर कार्यक्रम समापन......