जवरजस्ती
चिया मजदुरमाथी जवरजस्ती- कि काममा आउ कि राजिनामा देउमजदुरलाई बोलाउदै जबर्जस्ती काम गर्ने हस्ताक्षर
बिष्णु लामिछाने
३ बर्ष अगाडि
काेराेना संक्रमण फैलिने डरले जनजिवन आक्रान्त छ । देशभर लकडाउन छ तर झापाका एक चिया व्यावशायीले भने न्युनतम सुरक्षा समते नअपनाइ मजदुरलाई जवरजस्ती काममा लगाएकाछन । त्रिवेणी ग्रुप झापाले बर्ने चियाकमानका मजदुरहरुलाई काममा जबर्जस्ती लगाएको हाे । कि काममा आउ, या त राजिनामा देउ भनी उक्त कमानका मेनेजर नितेश कुमार जैसवालले मजदुरलाई बोलाउदै जबर्जस्ती......