राजनिती

सरकारमा गएका जसपाका ९ मन्त्री पार्टीबाट निष्कासित

जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव......

नाराबाजी

एकअर्काविरुद्ध उजुरी गर्न गएका नेकपा र जसपाका कार्यकर्ताबीच दाेहाेराे नाराबाजी

एक अर्काविरुद्ध उजुरी लिएर पुगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादीका कार्यकर्ताबीच बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा जम्काभेट भएको...