ब्लड प्रेसर अचानक बढ्ने समस्याले नै हृदयाघात
नयाँ मिडिया
४ बर्ष अगाडि
काठमाडौँ । मौसमका बारेमा मानिसको स्वभाव नै हो, जाडो मौसममा ‘गर्मी नै ठीक’ भन्ने र गर्मी मौसममा ‘बरु जाडो नै ठीक’ भन्ने । मौसम परिवर्तन प्राकृतिक नियम हो । जस्तोसूकै मौसममा आफ्नो शरीरको ख्याल गर्नु र मौसमअनुसार सचेतता अपनाउनु नै बुद्धिमानी हुन्छ । यतिबेला चिसो मौसम छ । तराईमा शीतलहरले जनजीवन प्रभावित पारिरहेको छ......