भारतबाट आउनेभन्दा जाने तेब्बर

नयाँ मिडिया ५ महिना अगाडि

यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन गुणा बढी देखिएको छ। कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक छ– भदौ १३ गतेपछि एक सातामा भारतबाट ६ सय २८ जना नेपाल फर्किएका छन्। भारत पस्नेको संख्या भने त्यही अवधिमा १ हजार ५ सय ५२ छ। ‘अहिले नेपाल आउनेभन्दा भारत पस्नेको संख्या......