NayaMedia

Advertisment

SKIP THIS

जिप दुर्घटना

बैतडीमा जन्ती सवार जिप दुर्घटना, बेहुला- बेहुलीसहित १२ जना घाइते

नयाँ मिडिया २ हप्ता अगाडि

बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप आज विहान ५ः५० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा १० जना सामान्य र दुई जना......