NayaMedia

Advertisment

SKIP THIS
कर्णालीमा जीप खस्यो : ४ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौँ । बाजुरामा बिहीबार दिउँसाे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ जाँदै गरेको से१ज १०६४ नम्बरको जीप हिमाली गाउँपालिकाकै कालागड भन्ने स्थानबाट कर्णाली नदीमा खसेको हो । दुर्घटनाममा पवन भण्डारी, रमेश शाही र चालक दिनेश कुमार घर्तीको मृत्यु भएको जिल्ला प्रहरी......

कर्णालीमा जीप खस्यो : ४ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौँ । बाजुरामा बिहीबार दिउँसाे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन्...