जुवाडे पक्राउ
कैलाली लम्कीचुहा मा ५२ हजार नगद सहित १७ जना जुवाडे पक्राउ, नाम सहितनयाँमिडिया सम्बादाता
३ बर्ष अगाडि
कैलाली लम्कीचुहामा ५२ हजार नगद सहित १७ जना जुवाडे पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ७ को स्थित कुस्माखर देवकोटाको पक्कीघरमा जुवातास भइरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक भरतबहादुर शाहको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई ५२ हजार ३ सय ९५ रुपैयाँ सहित पक्राउ गरेको हो ।......