NayaMedia

Advertisment

SKIP THIS

खेलकुद

लम्की जेसिज इतिहासमै पहिलो पटक प्रथम किसान सहकारी जेसिज क्रिकेट कप २०७७ हुने

लम्की क्षेत्र लाई क्रिकेटको मुख्य हब बनाउने मुख्य उद्देश्य

रमित पाण्डे ४ हप्ता अगाडि

कैलालीको लम्कीमा प्रथम किसान सहकारी जेसिज क्रिकेट कप २०७७ हुने भएको छ । आगामी चैत्र १३ देखि २८ गते सम्म खेल हुने आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । लम्की जेसिजले आयोजना गर्ने खेलको सह आयोजक लम्कीमा रहेको किसान सहकारी रहेको छ । विद्यालय स्तर बाट नै क्रिकेट खेलाडी उत्पादन गर्ने, क्रिकेटमा नै......