झडप

कैलालीकाे लम्किमा ओलीका समर्थक र ओली बिरोधि युवाहरू विच झडप

रमित पाण्डे ३ महिना अगाडि

कैलालीको लम्कीमा नेकपाका कार्यकर्ता विच झडप भएकाे छ । प्रधानमन्त्री केपि शर्मा ओलीका समर्थक र ओली बिरोधि युवाहरू विच झडप भएकाे हाे । सचेत नागरिक समाजकाे व्यानरमा प्रधानमन्त्री केपि शर्मा ओलीको समर्थनमा र्‍याली चलिरहेकाे थियाे । र्‍यालीमा ओली बिरोधि केही युवाहरुले हस्तक्षेप गर्न खाेजेपछी दुबै पक्षविच झडपकाे स्थिती बनेकाे हाे । युवाहरुले प्रधानमन्त्री केपि......